अक्सिजनको अभावमा भारतमा ६० जनाको मृत्यु

लखनउ । उत्तर भारतको एक सरकारी अस्पतालमा अक्सिजनको अभाव हुँदा विगत पाँच दिनमा कम्तीमा ६० जनाको मृत्यु भएको छ । अक्सिजनको अभावका कारण थप व्यक्ति पनि प्रभावित मृत्यु हुनसक्ने भारतीय अधिकारीले जनाएका छन् । अधिकारीले उत्तर प्रदेश गोरखपुर जिल्लाको बाबा राघबदास अस्पतालमा अक्सिजनको अभावका कारण विरामीको मृत्यु भएको अनुसन्धान अघि बढाइएको बताए । भारतीय सञ्चारमाध्यमले … Continue reading अक्सिजनको अभावमा भारतमा ६० जनाको मृत्यु